प्रकाश सपूत को भाइ चिन्नु भो ?? चिन्ने जति येता हाजिर गरौ !! देभेन्द्र बब्लु उर्फ प्रकाश धुर्तराज !!
प्रकाश सपूत दाइ भाइ लाई चिन्ने जति हाजिर हुम त लु.......✌✌✌✌✌
कसै लाई एति राम्रो श्रीजना दिन कति गारो हुन्छ कसै लाई डिश लाइक गर्न मै बेस्त छन good luck prakash vai
हामी ठोकुवा गर्छौ, यो भिडियोलाई मिडियाले साथ दिने हो भने साच्चै यहाँ धेरै कुरा हुन सक्छ, एक माया गर्ने जोडि बलियो हुन सक्छ भने अर्को कुरा छुवाछुत कम गर्न सकिन्छ्💞💓 साच्चै प्रेममा शक्ति अनि बलिदान हुन्छ भन्ने कुरा यता👇️ देख्न सकिन्छ है😘😘 प्रकाश नाम गरेका मानिसहरुमा केहि बिशेषता लुकेको हुन्छ भन्ने कुरा फेरि प्रकश दुतराजले प्रमाणित गरिदिएका छन, शैली एउटै अपनाउन खोजेता पनि प्रस्तुतीकरणले निकै मन छोएको छ मेरो मात्र हैन लाखौं न्याय प्रेमिहरुको मन जित्नेछ, अर्को कुरा देबेन्द्र बब्लु जस्लाइ म पहिलो पट्क प्रकाश सपुतको बोल माया गितको दृश्यमा थोरै अनि अतिनै यथार्थ अभिनयले मनमा को होला त्यो मान्छे भन्ने सम्मको प्रश्न उठाएको थियो सच्चै प्रकाश सपूत र बब्बु मा अभिनय अनि कलाको खानी छ भन्ने कुरा यश भिडियोमा प्रष्ट देख्न सकिन्छ निकै उत्कृष्ट बनेको भिडियो सम्पुर्ण टिमलाई हार्दिक बधाई तथा शुभकामना😘😘
बधाई छ प्रकाश सपुतको परिवार नै कलाकार बन्नु भएकोमा । गाउको इज्जत सम्मान राख्नुभयो होला ।
नेपाल मा विश्वकर्मा जातीको इतिहास राम्रो छ वेद र पुराण उल्लेख छ भगवान् विश्वकर्मा उल्लेख छ मानव मानव ठूलो सानो हुदैन एउटाै हो र दलित कोई पनि होइन किन उनीहरूलाई दलित बनाएको हो हजुर दाइ भगवान् विश्वकर्मा इतिहास देखि अहिलेसम्म भिडियो बनाउनुपर्छ है।
धेरै राम्रो सिर्जना भाइ प्रकाश दुतराजलाई बधाई छ, धेरै प्रतिभाशाली कलाकार देबेन्द्र बब्लुलाई विशेष बधाई, भाइको योगदान धेरै छ अनि कुलेको छ बोल माया गल्बन्दी मा ठूलो भुमिका छ देबेन्द्र भाइको को।।
भन एक्लै कहाँ जानु म नि तिम्रै हुन्थे होला हाम्रो कुरा सुन्थे होला तिम्रै जात भै मैले जन्म लेको भए सानु😢😢😢😢 गीत मौलिक भिडियो उत्कृष्ट । कथावस्तु नेपाली चलचित्रको भन्दा राम्रोसंग उतार्न सफल यो गीतलाई सफलताको शुभकामना💐
श्रृजना को खानि छ यार त्यो घर मा😍
नंढाटि भन्नु पर्दा २० चोटि भन्दा बढि हेरिसके सुनिसकें कता कता आंखा पनि रसाए तर अझै धित मरेको छैन गित धेरै उत्कृष्ट छ सम्पुर्ण टिमलाई बधाई तथा शुभकामना
यो गीत पनि कपी भयो भन्न बेर छैन है😁😁😁😁😁सन्कै लाग्छ गीत नचल्ने हरु धेरै सलबलाइ रहेका छ्न प्रसङ्ग गलबन्दी को क्या!
Nice Song, Sir
मेरि आमाले यानी माया भनेर यहि लोक भाकामा गित गाउनु हुन्थो आज म यो गितले आमाको स्वर याद दिलायो, रुदै गित हेर्दै छु म।
पाँच ५ दिनमा ६० पटक हेरिसकेछु यो भिडियो तर अझै अघाएको छैन यो मन । कति मार्मिक शब्द अनि आवाज र संगीत उस्तै । हरेक पटक अँखा रसाउछ ।
मपनी आरनेको सन्तान हाल काठमान्डुमा___ 💓⬇Lovly song aaha hit like plss
मार्मिक धेरै मार्मिक मुटु नै छिया छिया भयो आँखा बाट आँसु आयो ।।।।
हाम्रो नेपालमा पहिलो चाेटी इतिहास रचन सफल हुनु भएका दुबै महा कलाकार प्रकाश सपूत र देबेन्द्र बब्लु लाई मेरो सम्मान छ
प्रकाश दुतराज जी मैले तपाईको भिडियो अन्त्य सम्म हेरे केही भन्न मन लाग्यो आरने मात्रै हैन नेपालमा जातिय मुक्तीको आभाष दिलाउन धेरै फिल्म, उपन्यास, गित बनेको छन् तर सबै उस्तै प्रकारको जस्तो लाग्छ जुनमा पनि दलित हेपियको र अन्त्यमा दलितको हार भएको यस्तो कथाले उपल्लो जात भनौदाहरुले के सिक्छन ???? बाहुनी सँग लाग्नेहरुको हालत यस्तै हुन्छ, दलितहरु सँग बिबाह सम्बन्ध गास्न खोज्नेहरुको अवस्था यस्तै हुन्छ भन्ने हैन ??? बाटो मुनीको फुल लगाएत धेरै फिल्म, गितहरुमा त्यस्तो देख्छु । तपाईको आरनेले देखाउन खोजेको दलितहरुको बास्तबिकता यर्थाथताहो तर यर्थाथता परिबर्तनको बाधकहो उपल्लो बर्गहरुले हार लाई हेरेर दलित माथीको बिभेदमा कम गर्दैनन् । आगमी दिनहरुमा बियोगान्त हैन दलितको जित भएको कथामा आओस ताकी अब परिवर्तनको सुरुवात भएछ भन्ने शिक्षा मिलोस र उपल्लो जातको केटा वा केटीहरुले दलितहरु लाई सहजै स्किारुन साथै दलितहरुमा पनि सर्घष गरेरै भए पनि अन्र्तजातिय बिबाह गर्ने प्रेरणा मिलोस यस्तो प्रकारको भिडियोले त झन परिबर्तन गर्न खोज्ने लाई पनि उत्साहित भन्दा हतोसाहित बनाउछ । नेपालमा सुनपानी चलचित्र भन्दा अरुमा दलितहरुको लागी सकारात्मक अन्त्य भएको पाउन सकियन जसले गर्दा दलितहरु माथी सधै बिभेद र अत्याचार भै रह्यो आशा गर्छु तपाईको आगमी आरने २ पक्कै मेरो मनोभावना सँग मेलखानेछ ।
Sarai mitho geet sunna payeo 😊😊❤️ Aaranea sabda nai kafi xa Daji aajhai aaunea din haru ma yestai ramra ramra geet sunna payeos
@PrakashDutraj